जब जाह्नवीले गाडीभित्रै लुगा फेरिन् « Khabarhub

जब जाह्नवीले गाडीभित्रै लुगा फेरिन्


२७ फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– बलिउड अभिनेत्री जाह्नवी कपुर सामाजिक सञ्जालमा सक्रिय छिन् । उनी आफ्ना हरेक गतिविधिको तस्वीर सञ्जालमा राखिरहन्छिन् ।

हालैमात्र उनले केही तस्वीर इन्स्टाग्राममा पोस्ट गरिन् । तस्वीरमा उनलाई गाडी भित्र लुगा फेरिरहेको देख्न सकिन्छ ।

दैनिक जागरणमा प्रकाशित समाचारअनुसार फिल्म ‘रुही’को प्रमोसनपछि हवाई उडानका लागि एयरपोर्ट गइरहेको अवस्थामा उनले गाडी भित्रै लुगा फेरेकी हुन् । उनले तस्वीरमा ‘रिल्याक्स डे’ भनेर क्याप्सन लेखेकी छन् ।

एक तस्वीरमा उनले कपडा फेर्नका लागि संघर्ष गरिरहेको देखिएको छ । उनको मुहारमा डर भन्दा पनि खुशी देखिन्छ । दुई तस्वीरमा उनले मिनी स्कर्ट लगाएकी छन् । तेस्रो तस्वीरमा चाहिँ मिनी स्कर्ट लगाउन गरेको संघर्ष प्रष्ट देखिन्छ ।

उनका कैयौं प्रशंसकले तस्वीरमा लाइक र कमेन्ट गरेका छन् । उनको फिल्मको लागि शुभकामना पनि सँगसँगै दिइरहेका छन् ।

प्रकाशित मिति : २७ फाल्गुन २०७७, बिहीबार  १ : ३० बजे

सीमा अपराध नियन्त्रणमा कडाइका साथ लाग्न महानिरीक्षक पौडेलको निर्देशन

काठमाडौं– सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने अवैध

वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

दमौली– तनहुँमा सामुदायिक वनको वैज्ञानिक तथा व्यवस्थित वन व्यवस्थापनमार्फत तीन

हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो

मनाङ– मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमालमा गएको हिमपहिरोमा हराइरहेकामध्ये

मनाङमा अलपत्र १६ पर्यटकको उद्धार

लमजुङ– मनाङमा अलपत्र परेका १६ जना इन्डोनेसियाली पर्यटकलाई आज हेलिकप्टरबाट