राष्ट्रपति र उपराष्ट्रपतिद्वारा पशुपतिनाथको दर्शन « Khabarhub

राष्ट्रपति र उपराष्ट्रपतिद्वारा पशुपतिनाथको दर्शन


२७ फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनले महाशिवरात्रीको अवसरमा पशुपतिनाथको दर्शन गरेका छन् ।

राष्ट्रपति भण्डारी र उपराष्ट्रपति पुनले अपरान्ह पशुपतिनाथको दर्शन गरेका हुन् । उनीहरुले पशुपतिका पुजारीबाट टिका तथा प्रसाद ग्रहण गरे ।

बिहानैदेखि सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको पशुपतिनाथ क्षेत्रमा भण्डारी र पुन आउने भएपछि सुरक्षा व्यवस्था कडा पारिएको थियो ।

शिवरात्रिका अवसरमा पशुपतिमा लाखौँ भक्तजनले दर्शन गरेका छन् ।

प्रकाशित मिति : २७ फाल्गुन २०७७, बिहीबार  ७ : २४ बजे

साल्ट ट्रेडिङद्वारा विपद् प्रभावितका लागि ६० लाख सहयोग

काठमाडौं– साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले रसुवा, नुवाकोट र धादिङलगायत जिल्लामा

हर्मुज सुरक्षामा योगदानबारे दक्षिण कोरिया सकारात्मक

सियोल– दक्षिण कोरियाले आफ्नो सैन्य तयारीमा असर नपर्ने गरी हर्मुज

संखुवासभामा शिक्षकको गोली हानी हत्या

संखुवासभा– संखुवासभाको मकालु गाउँपालिका–१ चिर्खाङमा विद्यालय नजिकै ३६ वर्षीय शिक्षक

कृष्ण जन्माष्टमीमा पाटनको कृष्ण मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौं – भगवान् श्रीकृष्णको जन्म भएको उपलक्ष्यमा आज देशभर विभिन्न धार्मिक

त्रिशूली–३ ‘ए’ को सुरुङबाट उद्धार गरिएका साह भन्छन्– ‘भित्र सबै सकुशल छन्’

काठमाडौं – त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका व्यक्तिहरूमध्ये दुई जनालाई