फुलह्याम प्रिमियर लिग फुटबलको रेलिगेशनमा « Khabarhub

फुलह्याम प्रिमियर लिग फुटबलको रेलिगेशनमा


२८ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- फुलह्याम इंग्लिस प्रिमियर लिग फुटबलको रेलिगेशनमा परेको छ ।

लिगका तीन खेल बाँकी छदै हुलह्याम घटुवा भएको हो । सोमबार राति भएको खेलमा बर्नलीसँग २–० ले पराजित भएसँगै फुलह्याम पनि घटुवा भएको हो । हारपछि फुलह्याम १७औँ स्थानको साउथह्याम्पटन भन्दा १० अंकले पछि छ ।

अवे मैदानमा भएको खेलमा बर्नलीका लागि एश्ली वेष्टवूड र क्रिस वूडले गोल गरेका हुन् ।

रेलिगेशनमा परेको फुलह्यामले आउँदो सिजन च्याम्पियनसिपमा भने खेल्ने छ ।

वेष्ट ब्रोम र शेफिल्ड युनाइटेड पनि रेलिगेशनमा परिसकेका छन् ।

प्रकाशित मिति : २८ बैशाख २०७८, मंगलबार  ७ : १० बजे

कांग्रेस प्रवेश गर्नेमा रास्वपाका धेरै, झन्डै ६ हजार नेता भित्रिए

काठमाडौँ- नेपाली कांग्रेसले अन्य पार्टीबाट ५ हजार ८५३ नेता कार्यकर्ता

झापा-५ का धेरै मतदाताले मौन बसेरै उम्मेदवारलाई दिँदैछन् चक्मा

झापा–  उज्यालो हुन नपाउँदै झापा ५ का बस्तीहरूमा चुनावी चहलपहल

कतारमा रहेका नेपालीलाई दूतावासले भन्यो- घरभित्रै बस्नू, केही नगद र डकुमेन्ट साथमै राख्नू

काठमाडौं- कतारस्थित नेपाली दूतावासले कतारमा रहेका नेपालीहरूलाई कतारको आधिकारिक निकायबाट

अमेरिकी–इजरायल आक्रमणमा इरानका सर्वाेच्च नेता खामेनेईकी पत्नीको पनि मृत्यु

तेहरान-इरानको सरकारी मिडियाले दिवंगत सर्वोच्च नेता अयातुल्ला अली खामेनेईकी पत्नी

निर्वाचनका कर्मचारी चढेको गाडी दुर्घटना, मतदान अधिकृत र प्रहरीका असईको मृत्यु

काठमाडौँ- रामेछापममा निर्वाचनका कर्मचारी र सामग्री बोकेको गाडी दुर्घटना हुँदा