ठाकुर पक्ष सरकारमा जानू मधेश आन्दोलनलाई धोका : डा. भट्टराई « Khabarhub

ठाकुर पक्ष सरकारमा जानू मधेश आन्दोलनलाई धोका : डा. भट्टराई


२८ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जनता समाजवादी पार्टी (जसपा) का राष्ट्रिय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले जसपाका ठाकुर– महतो पक्ष सरकारमा सहभागी भएर मधेश आन्दोलनलाई धोका दिएको टिप्पणी गरेका छन् ।

सभामुख अग्नि सापकोटाले शुक्रबार आयोजना गरेको सर्वदलीय छलफलपछि पत्रकारसँग भट्टराईले केही मान्छेहरुले गलत बाटो लिएको बताएका हुन् । उनले अझै पनि जसपा मूल रुपमा एक ढिक्का रहेको दाबी गरे ।

‘ केही मान्छेहरुले गलत बाटो लिए, त्यो दुर्भाग्यपूर्ण छ । तर पनि जसपा मूल रुपमा एक ढिक्का नै छ । केही मानिसहरु पलायन भएर गएका हुन् ।’ उनले भने, ‘उहाँहरुले विस्तारै बुझ्नु हुनेछ । त्यसले मधेश आन्दोलनलाई पनि धोका दिन्छ । उहाँहरुको राजनीतिक जीवनलाई पनि कलंकित गर्छ ।

प्रकाशित मिति : २८ जेठ २०७८, शुक्रबार  ६ : २६ बजे

सुस्मिताका तस्बिरमा एआईको चर्चा, आलोचकलाई यस्तो जवाफ

एआईले तस्बिर सुन्दर बनाउन सक्छ, तर व्यक्तित्व बनाउन सक्दैन भन्ने

महाधिवेशनपछि यस्तो बन्नेछ कांग्रेसको केन्द्रीय संरचना

काठमाडौँ– नेपाली कांग्रेसले इतिहासमै सबैभन्दा ठूलो आकारको केन्द्रीय समितिको संरचना

कांग्रेस महाधिवेशनमा ७ हजार ११४ मतदाता (नामावलीसहित)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौँको खुलामञ्चमा जारी रहेको छ

अर्थमन्त्री वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच भेटवार्ता

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष

बिपीको विचार र १५औँ महाधिवेशन : कांग्रेस नेतृत्वको फेरबदलमाथि जगत नेपालको विश्लेषण

काठमाडौँ – आइतबारदेखि नेपाली कांग्रेसको १५ औँ महाधिवेशन सुरु भएको