चुट्किला : कपडा खोल्न त होइन नि ! « Khabarhub

चुट्किला : कपडा खोल्न त होइन नि !


२७ असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एक जना युवती स्विमिङ पुलमा आइन् । उनलाई पौडी खेल्न मन लाग्यो, यताउता हेरिन् र फटाफट आफूले लगाएका कपडा खोल्न थालिन् । सबै कपडा खोलेर पोखरीको डिलबाट हाम फाल्न तम्तयार भइन् ।

यत्तिकैमा एकजना मानिस बोल्यो यस पोखरीमा पौडी खेल्न मनाही गरिएको छ ।

युवती : तिमीले मलाई त्यति बेला किन बताएनौँ, जति बेला मैले आफ्ना कपडा खौल्दै थिएँ ।

मानिस : नुहाउन पो मनाही छ कपडा खोल्न त होइन नि !

साभार : ‘भद्रगोल, हँसाउने चुट्किला’ पुस्तकबाट

प्रकाशित मिति : २७ असार २०७८, आइतबार  ५ : ३० बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु