विश्वमा एकैदिन ३ लाख ४७ हजारले जिते कोरोना « Khabarhub

विश्वमा एकैदिन ३ लाख ४७ हजारले जिते कोरोना


२७ असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- विश्वमा एकैदिन ३ लाख ४७ हजार ५५ जनाले कोरोना भाइरसको संक्रमण जितेका छन् । यससँगै विश्वमा कोरोना संक्रमणपछि निको हुनेको संख्या १७ करोड १२ लाख २४ हजार ५३० पुगेको छ।

हालसम्म कोरोना संक्रमितको संख्या १८ करोड ७२ लाख ४१ हजार ६५१ पुगेको वर्ल्डोमिटर्सको तथ्यांक छ। गत २४ घण्टाको अवधिमा निको हुने संक्रमित सबैभन्दा धेरै ब्राजिलका ५१ हजार ९२ जना छन्। यस्तै भारतमा ४१ हजार ५९५ जनाले कोरोना जितेका छन् ।

योसँगै भारमा संक्रमण मुक्त हुनेको संख्या २ करोड ९९ लाख ६७ हजार ४७८ पुगेको छ । भारतमा हालसम्म कोरोना संक्रमितको संख्‍या ३ करोड ८३ लाख ६ हजार २३१ पुगेको छ ।

यसैगरी कोरोनाले हालसम्म भारतमा ४ लाख ८ हजार ७२ जनाले ज्यान गुमाएका छन् ।

प्रकाशित मिति : २७ असार २०७८, आइतबार  ९ : ३५ बजे

फिलिपिनी जहाज आगलागी : मृत्यु हुनेको सङ्ख्या ७६ पुग्यो, १३ अझै बेपत्ता

मनिला – फिलिपिन्सको पर्यटकीय क्षेत्र पलावान प्रान्तको पानीमा बुधबार पानीजहाजमा

पुटिनसँग वार्ताका लागि जेलेन्स्की तयार

काठमाडौं – युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध अन्त्यका लागि रुसी

भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैन : शिक्षामन्त्री पोखरेल

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा सुधारका लागि

बाढीमा घरबास गुमाएकालाई प्रदेश सरकारले आवास बनाइदिने

भक्तपुर – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले रसुवाको भोटेकोशीमा आएको

बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ

धादिङ – भोटेकोशी–त्रिशूली नदीमा गएको बाढीले बगाएर ल्याएका गरगहना फेला