चराले बच्चाले झै गर्‍यो स्केटिङ « Khabarhub

चराले बच्चाले झै गर्‍यो स्केटिङ


२७ श्रावण २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

स्केटिंग खेल त देख्नु भएकै होला । सडक, हिँउ वा भिरालो भागमा स्केटिंग गरिन्छ । यस खेलमा मानिस र केही कुकुरको भिडियो देख्न सकिन्छ । तर के चराले स्केटिंग गर्न सक्ला ?

युट्युबमा रहेको एउटा भिडियोमा चराले स्केटिगं गरेको देख्न सकिन्छ । सेता रंगको सो चराले पटक पटक स्केटिंग गर्दछ । चरालाई स्केटिंग गराउन एक विशेष प्रकारको स्केटर बोर्ड बनाईएको छ ।

स्केटिंग बोर्डमा स्केटिंग गर्ने चराको भिडियोमा धेरैले रमाइलो मानेको प्रतिकृया दिएका छन् । चराले स्केटिंग गर्दा डर नमानेको पटक पटक गर्ने हिम्मत देखाएको भन्दै कतिपयले यसलाई बहादुर चरासमेत भनेका छन् ।

प्रकाशित मिति : २७ श्रावण २०७८, बुधबार  ९ : ३७ बजे

मेची भन्सारबाट दुई महिनामा दुई अर्ब ८३ करोड राजस्व सङ्कलन

झापा– मेची भन्सार कार्यालय काँकरभिट्टाले चालु आर्थिक वर्षको पहिलो दुई

आर्थिक गणना : लगत प्रशोधन प्रक्रिया सुरु

काठमाडौँ– राष्ट्रिय तथ्याङ्क कार्यालयले आर्थिक गणनामा सहभागी व्यावसायिक प्रतिष्ठानको लगत

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, के छ कार्यसूची ?

काठमाडौँ– सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको

मेसीको गोलका बाबजुद १० खेलाडीमा सीमित इन्टर मायमी कोलम्बससँग पराजित

काठमाडौँ : लिओनेल मेसीले गोल गरे पनि मेजर लिग सकर

हालान्डको कीर्तिमानी गोलका बाबजुद नर्वेमाथि पोर्चुगलको रोमाञ्चक जित

काठमाडौँ : एर्लिङ हालान्डले आफ्नो ६५औँ अन्तर्राष्ट्रिय गोल गरे पनि