इन्गेज्ड भइन् नयनतारा « Khabarhub

इन्गेज्ड भइन् नयनतारा


२७ श्रावण २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(नवभारत टाइम्स)– दक्षिण भारतीय फिल्ममा नयनतारा एउटा ठूलो नाम हो । उनी दक्षिण भारतीय फिल्ममा महंगी अभिनेत्रीका रुपमा चिनिन्छिन् । उनी फिल्मी अभिनयले मात्र होइन, निजी जीवनका कारण पनि चर्चामा आइरहन्छिन् ।

उनले हालैमात्र लामो समयदेखिको प्रेमी र निर्देशक विग्नेश शिवनसँग इन्गेजमेन्ट गरेकी छन् । नयनताराले हालै विजय टेलिभिजनको ट्वीटर हेण्डलमार्फत एक प्रोमो शेयर गरेकी छन् ।

प्रोमोमा अभिनेत्रीले इन्गेजमेन्ट गरिरहेको देख्न सकिन्छ । भिडियोमा नयनताराले इन्गेजमेन्टको औठी लगाएकी छन् । उनी आफैंले पनि निर्माता तथा निर्देशक विग्नेशसँग इन्गेजमेन्ट गरेको स्वीकारेकी छन् ।

नयनताराले ‘वेलइक्करन’, ‘इमइक्का नोडिगल’, ‘कोलाइथुर कालम’, ‘जय सिम्हा’, ‘कोको’ जस्ता फिल्ममा अभिनय गरेकी छन् । उनले फिल्म ‘आया’मा आफ्नो भूमिकाका कारण लोकप्रियता पाएकी थिइन् ।

उनी चाँडै अभिनेता शाहरुख खानका साथ बलिउडमा डेब्यू गर्दैछिन् ।

प्रकाशित मिति : २७ श्रावण २०७८, बुधबार  ११ : ५५ बजे

सडक दुर्घटना न्यूनीकरण चालकदेखि नागरिकसम्मको साझा जिम्मेवारी : प्रहरी प्रमुख

काठमाडौं– काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख सुशीलसिंह राठौरले सडक दुर्घटना

सम्पदा संरक्षणका लागि आवश्यक कानुन निर्माणमा पहल गर्छु : सभामुख अर्याल

ललितपुर- प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले नेवार समुदायको भाषा, कला, संस्कृति तथा

कांग्रेसलाई क्रान्तिभूमिको खबरदारी– शहीदको सन्देश नभुल्नू

ओखलढुङ्गा श्री चम्पादेवी र जलजलेश्वर महादेवको धार्मिक आस्थाले रक्षित पवित्र

जी-७ राष्ट्रद्वारा १० करोड ब्यारेल तेल बजारमा ल्याउने सहमति

एजेन्सी– विश्वव्यापी ऊर्जा आपूर्ति संकट र बढ्दो इन्धन मूल्यलाई नियन्त्रण

जापानीज इन्सेफलाइटिसबाट १३१ जना सङ्क्रमित, २८ जनाको मृत्यु

काठमाडौं- नेपालमा सन् २०२६ मा हालसम्म जापानीज इन्सेफलाइटिस (जेई) बाट १३१