बेल्जियमलाई हराउँदै इटाली बन्यो नेसन्स लिगको तेस्रो « Khabarhub

बेल्जियमलाई हराउँदै इटाली बन्यो नेसन्स लिगको तेस्रो


२५ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- यूईएफए नेसन्स लिग फुटबलमा बेल्जियमलाई हराउँदै इटाली तेस्रो भएको छ ।

आइतबार भएको खेलमा बेल्जियमलाई २-१ गोलले पराजित गर्दै इटाली तेस्रो भएको हो ।

इटालीलाई जित दिलाउन निकोलो बारेल्ला र डोमिनिको बेरार्डीले एक एक गोल गरे । बेल्जियमका चार्लेस डी केटेलारेले एक गोल फर्काए ।

 

प्रकाशित मिति : २५ आश्विन २०७८, सोमबार  ६ : १५ बजे

सरकारी सफ्टवेयर र हार्डवेयर खरिदसम्बन्धी अध्ययन गर्न समिति गठन

काठमाडौं – भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन

क्यानडा र अस्ट्रेलिया पठाइदिने भन्दै ५८ लाख ठगी, दुई जना पक्राउ

काठमाडौं – वैदेशिक रोजगारीका लागि क्यानडा र अस्ट्रेलिया पठाइदिने भन्दै

रेनशको शतकमा अस्ट्रेलिया बलियो अवस्थामा

काठमाडौं – म्याट रेनशको उत्कृष्ट शतकको मद्दतमा अस्ट्रेलियाले दक्षिण अफ्रिकाविरुद्धको

दसैँ बिदामा अस्थायी इजलासबाट सेवा प्रवाह हुने

पर्सा – नेपालीको महान पर्व वडा दसैँको सार्वजनिक बिदामा उच्च