अछाममा जन्ती बोकेको जीप दुर्घटना, तीन जनाको मृत्यु « Khabarhub

अछाममा जन्ती बोकेको जीप दुर्घटना, तीन जनाको मृत्यु


२५ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अछाममा जन्ती बोकेको जीप दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । अन्य १६ जना घाइते  भएका छन् ।

जिल्ला प्रहरी कार्यालय अछामका अनुसार पञ्चदेवल विनायक नगरपालिका–१ कुइकामा आइतबार राति से १ च १७६३ नम्बरको जीप दुर्घटनामा चालकसहित १६ जना घाइते भएका छन् ।

घाइते १६ जनामध्ये अधिकांशको जिल्ला अस्पताल अछाममा उपचार भरहेको छ । गम्भीर घाइते दुई जनाको नेपालगञ्ज लगिएको छ ।

प्रकाशित मिति : २५ आश्विन २०७८, सोमबार  ७ : २० बजे

मनाङमा अलपत्र १६ पर्यटकको उद्धार

लमजुङ– मनाङमा अलपत्र परेका १६ जना इन्डोनेसियाली पर्यटकलाई आज हेलिकप्टरबाट

देउवा समूहले पठाएको पत्रलाई अभिलेखमा राख्न तोकादेश

काठमाडौं– नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा पक्षले पठाएको पत्रलाई

प्रतिमा गौतम कांग्रेस सहमहामन्त्रीको उम्मेदवार

काठमाडौं– नेपाली कांग्रेसकी नेत्री प्रतिमा गौतमले पार्टीको आगामी १५औँ महाधिवेशनमा

सोनामको घरमै पुग्यो मन्त्रालयको टोली, बाढी प्रभावित अनाथ बालबालिकाको दीर्घकालीन स्याहार राज्यले लिने

काठमाडौं– बाढीले दुई दाजु गुमाएपछि पाँच जना अनाथ भतिज–भतिजीको भविष्यको