भारतमा १२ हजार ३३१ जना कोरोना संक्रतित थप « Khabarhub

भारतमा १२ हजार ३३१ जना कोरोना संक्रतित थप


२५ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भारतमा पछिल्लो २४ घण्टामा १२ हजार ३३१ जना कोरोना संक्रमित थपिएका छन् ।

ओल्डोमिटरको पछिल्लो विवरणअनुसार यही अवधिमा त्यहाँ १२ हजार ८१६ जना कोरोना मुक्त भएका छन् ।

भारतमा थप ४८० जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाकै कारण त्यहाँ मृत्यु हुनेको संख्या ४ लाख ६१ हजार ८२७ रहेको छ ।

यससँगै भारतमा कुल संक्रमितको संख्या ३ करोड ४२ लाख ८६ हजार ७९६ पुगेको भने तीमध्ये ३ करोड ३७ लाख ७७ हजार ५३ जना निको भइसकेका छन् ।

आज भारतमा संकृय संक्रमितको संख्या एक लाख ४८ हजार ९०६ रहेको छ ।

प्रकाशित मिति : २५ कार्तिक २०७८, बिहीबार  ६ : २४ बजे

दसैँअघि यातायात सञ्चालनयोग्य सडक बनाउन विपद् व्यवस्थापन समितिको निर्देशन

खोटाङ – जिल्ला विपद् व्यववस्थापन समिति खोटाङले दसैँअघि जिल्लाका सबै

ब्राजिलमा लुला र बोल्सोनारोबीच प्रतिस्पर्धा हुने राष्ट्रपतीय चुनावका लागि मतदान

काठमाडौं – ब्राजिलका जनता आइतबार राष्ट्रपति चयनका लागि भएको चुनावमा

हरित क्रान्तिमार्फत समृद्धिको सङ्कल्प पूरा गर्नुपर्छ : घिसिङ

काभ्रे – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले हरित क्रान्तिलाई

२६ तस्बिरमा कांग्रेस महाधिवेशनमा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिकका प्रश्न, असहमति