रक्तअल्पता भएमा के गर्ने ? के नगर्ने ? « Khabarhub

रक्तअल्पता भएमा के गर्ने ? के नगर्ने ?


२५ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

शरीर पहेँलो देखिनु, जीउ फुस्रो र कमजोर हुनु, दुब्लाउँदै जानु यस रोगका प्रमुख लक्षणहरु हुन् ।

खान र गर्न नहुने कुराहरु :

यो रोगले पीडित रोगीहरुले भिटामिन र खनिजतत्व प्राप्त नहुने खानेकुराहरु, मैदाका परिकारहरु, पालि गरेको र बढी पखालेको चामलको भात एवं असन्तुलित र अप्राकृतिक खानेकुराहरु खानु हुँदैन  ।

खान र गर्न हुने कुराहरु :

यो रोगका बिरामीले भिटामिन, खनिजतत्व, लौहतत्व एवं फलामतत्व बढी पाइने खानेकुराहरु जस्तै : फलामको कराहीमा पकाएको कालो मासको दाल, पालुङ्गो, लुँडे, सिस्नु, प्याज र लसुनको साग आदिमा बढी जोड दिनुपर्छ ।

त्यस्तै गाँजर, मुला, गोलभेँडा, दाख, किसमिस, केराउ, केरा, स्याऊ, अम्बा, सुन्तला, मौसम, कागतीजस्ता फलफूल तजा तरकारीहरु प्रशस्त मात्रामा खाने, फलफूल र तरकारीको रस एवं दूध खाने, शरीरलार्ई मालिस गर्ने, गहुँको जमाराको रस आदि पिउनुको साथै विशेष जडीबुटीहरुको सेवन गर्दै जाने हो भने रक्तअल्पतामा पूर्ण रुपमा सुधार आउँछ ।

साभार  : ‘योगाभ्यास तथा घरेलु उपचार विधि’पुस्तकबाट

प्रकाशित मिति : २५ कार्तिक २०७८, बिहीबार  ७ : ०७ बजे

मधेशमा हुस्सु र कुहिरो, पहाडी भागमा आंशिक बादल

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अमर रहनेछन् प्रशान्त

काठमाडौं – ४३ वर्षको उमेर गायक प्रशान्तले केही दिनअघि धर्तीबाट

दुईवटा फर्म विभागको कारबाहीमा

काठमाडौं– नियमित रूपमा बजारको अनुमगन तथा निरीक्षण गर्दै आएको वाणिज्य,

काठमाडौंका विभिन्न स्थानमा आज बिजुली कटौती हुने

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा विद्युत् कटौती

निर्वाचनबाट नयाँ नेतृत्व छान्दै कांग्रेस विशेष महाधिवेशन : संस्थापनसँग वार्ताको ढोका खुलै

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशन निर्वाचनमै मोडिएको छ। रातभरका