नवनियुक्त प्रदेश प्रमुखहरुले लिए शपथ « Khabarhub

नवनियुक्त प्रदेश प्रमुखहरुले लिए शपथ


२५ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नवनियुक्त प्रदेश प्रमुखहरूले राष्ट्रपति  विद्यादेवी भण्डारीबाट शपथग्रहण गरेका छन् ।

राष्ट्रपति भवन शीतलनिवासमा बिहीबार आयोजित विशेष समारोहमा कर्णाली प्रदेशका नवनियुक्त प्रदेश प्रमुख तिलक परियार,  सुदूरपश्चिम प्रदेशका देवराज जोशी र  प्रदेश नं १ का  परशुराम खापुङ्गले  पद तथा गोपनीयताको शपथ  लिएका हुन् ।

शपथ लिएका तीनै जना प्रदेश प्रमुख गत मंगलबार नियुक्त भएका थिए ।

 

प्रकाशित मिति : २५ कार्तिक २०७८, बिहीबार  ५ : ११ बजे

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन

तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणले गति लिँदै

तनहुँ- तनहुँको ऋषिङ गाउँपालिका-१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ

दसैँअघि यातायात सञ्चालनयोग्य सडक बनाउन विपद् व्यवस्थापन समितिको निर्देशन

खोटाङ – जिल्ला विपद् व्यववस्थापन समिति खोटाङले दसैँअघि जिल्लाका सबै