वाट्फोर्डलाई हराउँदै ब्रेन्टफोर्डको पुनरागमन जित « Khabarhub

वाट्फोर्डलाई हराउँदै ब्रेन्टफोर्डको पुनरागमन जित


२५ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – ब्रायन एमबेउमोले इन्जुरी समयमा पेनाल्टीमा गोल गरेपछि नवप्रवेशी ब्रेन्टफोर्डले इंग्लिस प्रिमियर लिगमा पुनरागमन जित निकालेको छ ।

शुक्रबार राति घरेलु मैदान ब्रेन्टफोर्ड कम्युनिटी स्टेडियमा भएको खेलमा ब्रेन्टफोर्डले वाट्फोर्डलाई २-१ अन्तरको पराजित गरेको हो ।

प्रतिस्पर्धात्मक खेलमा भ्रमणकारी टोली वाट्फोर्डका इमानुयल डेनिसले २४औं मिनेटमा गोल गरे । घरेलु टोलीका पोन्टुस जानसनले ८४ मिनेटमा बराबरी गोल गरे । ९० मिनेटपछि थपिएको ५ मिनेटमा गोल गर्दै एमबेउमोले गोल गरेसँगै घरेलु टोलीले पाँचौँ जित निकालेको हो ।

जितसँगै ब्रेन्टफोर्ड १६ खेलबाट २० अंक जोड्दै नवौँ स्थानमा छ । यता, पराजित वाट्फोर्ड भने समान खेलबाट १३ अंकसहित रेलिगेशन जोनबाट बच्ने संघर्ष गर्दै छ । जारी लिगमा १५ खेल खेलेको म्यानचेष्टर सिटी ३५ अंक सहित शीर्षस्थानमा छ ।

प्रकाशित मिति : २५ मंसिर २०७८, शनिबार  ८ : ३० बजे

राष्ट्रसंघको महासभा बालेनको प्रश्न– जलवायु परिवर्तनको मूल्य नेपालले कहिलेसम्म तिर्ने ?

न्यूयोर्क – प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन

राष्ट्रसंघ महासभामा प्रधानमन्त्री बालेनको प्रश्न– ‘भोटेकोशी बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंले सुन्नुभयो ?’

न्यूयोर्क – प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

काभ्रेको रोशी खोलामा बाढीको जोखिम : पनौती आसपासका स्थानीयलाई सतर्क रहन चेतावनी

काठमाडौँ – काभ्रेपलाञ्चोक स्थित रोशी खोलामा जलसतहले सतर्कता तह पार

आज २०८३ साल असोज ९ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज ९ गते शुक्रबार सन् २०२६