काठमाडौँमा ‘इन्डियन फुड फेस्टिभल’ आयोजना « Khabarhub

काठमाडौँमा ‘इन्डियन फुड फेस्टिभल’ आयोजना


२५ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारतीय दूतावासको सहयोगमा स्वामी विवेकानन्द साँस्कृतिक केन्द्रले काठमाडौँमा इन्डियन फुड फेस्टिभल ‘फ्लेभर्स अफ कश्मीर’ नामक कार्यक्रमको आयोजना गरेको छ ।

काठमाडौंस्थित होटल एलोफ्टको सहकार्यमा आजादीका अमृत महोत्सव अन्तर्गत फुड फेस्टिभल आयोजना गरिएको जनाइएको छ ।

पुस ४ सम्म चल्ने महोत्सवमा भारतीय सेफ सञ्जय रैनाले तयार पारेका परिकारहरुका साथै कश्मीरका मौलिक परिकारहरुको प्रदर्शनी गरिएको छ ।महोत्सवको नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले उद्घाटन गरे ।

ठमेलस्थित होटेल एलोफ्टमा आयोजना गरिएको महोत्सवमा  कश्मीरी परिकारहरु  पुलाव, रिस्ता, गुश्ताबा, तबकमोज, लाल चिकन, कबाब, फिरनी आदीको स्वाद लिन पाइने जनाइएको छ ।

 

प्रकाशित मिति : २५ मंसिर २०७८, शनिबार  २ : ३६ बजे

ओली र बालेनलाई चुनावमा पछार्ने हो : हर्क सम्पाङ

काठमाडौँ – श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फागुन २१

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा

ख्वप अस्पतालमा सिटीस्क्यान सेवा सुरु

भक्तपुर- यहाँस्थित ख्वप अस्पतालमा आजदेखि सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ।

सात हजार यात्रीलाई सुरक्षित तरिकाले जेब्राक्रसिङबाट बाटो काट्न सिकाइयो

काठमाडौं- ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा आज सात हजार ९८७ पैदलयात्रीलाई

हेटौँडामा सडक विस्तारको विरोध गर्दै कुलमानको पार्टी छोडिन्, हर्कको पार्टीबाट लिइन् टिकट

काठमाडौँ – हेटौँडा सडक विस्तारको विरोध गर्दै उज्यालो नेपाल पार्टी