जुम्लाहा सन्तान गर्भमा रहेकी आमा फेरि गर्भवती ! | Khabarhub Khabarhub

जुम्लाहा सन्तान गर्भमा रहेकी आमा फेरि गर्भवती !


२८ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

के तपाईंले कहिल्यै गर्भवती अवस्थामा फेरि महिला गर्भवती भएको सुन्नु भएको छ । अमेरिकामा यस्तै एक दुर्लभ र विचित्र घटना सार्वजनिक भएको छ ।

अमेरिकाकी एक महिला गर्भवती अवस्थामा नै पुनः अर्काे सन्तान गर्भमा बसेको छ । अझ यसमा रोचक त के छ भने ती महिलाको गर्भमा जुम्लाहा सन्तान छन् । अर्थात जुम्लाहा सन्तान गर्भमा रहेकै बेला उनको गर्भमा तेस्रो सन्तानसमेत देखा परेको छ ।

टिकटकमा चर्चित ती महिलाले यस घटनाबारे जानकारी दिएकी हुन् । उनले जानकारी दिएको भिडियो सामाजिक सञ्जालमा निकै भाइरल बनेको छ । ती महिला केही दिन कै अन्तरालमा दोस्रो पटक गर्भवती बनेकी हुन् ।

ती महिलाका अनुसार अब उनले एकसाथ ३ सन्तानलाई जन्म दिने छिन् । तर चिकित्सकका अनुसार उनी यो उनको पहिलो र अन्तिम पटक गर्भवती बन्ने छिन् । उनको तेस्रो सन्तान पहिलो गर्भको १० वा ११ दिन मात्र पछिको रहेको छ ।

प्रकाशित मिति : २८ पुस २०७७, मंगलबार  ११ : २५ बजे

बाँकेमा पाँच हजार हेक्टर वन क्षेत्रमा डढेलो

नेपालगञ्ज– बाँकेका विभिन्न सामुदायिक वन र चक्ला वनको पाँच हजार

इटालियन सिरी ए : रोमा र युभेन्टसले खेले बराबरी

काठमाडौं– इटालियन सिरी ए फुटबलमा रोमा र युभेन्टसले बराबरी खेलेका

एस्टन भिल्लामाथि ब्राइटनको जित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा ब्राइटनसँग एस्टन भिल्ला पराजित भएको

हमास-इजरायल द्वन्द्व : युद्ध विरामको माग बढ्दै

इजरायलको तेल अभिभमा हजारौँको प्रदर्शन भयो। प्रदर्शनकारीको एउटै माग थियो।

अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय

हेटौँडा– बागमती प्रदेश सरकारले प्रदेश उच्च शिक्षा ऐन, २०७८ लाई