यस्ता छन् विश्वकै धनाढ्य एलन मस्कका धनी बन्ने सूत्र « Khabarhub

यस्ता छन् विश्वकै धनाढ्य एलन मस्कका धनी बन्ने सूत्र


२८ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अहिले अमेजनका संस्थापक जेफ बेजोसलाई पछि पार्दै टेस्लाका मालिक एलन मस्क विश्वकै सर्वाधिक धनी व्यक्ति बनेका छन् ।

मस्कको नेटवर्थ १८८ बिलियन यूएस डलर भन्दा धेरै रहेको छ । टेस्लाको शेयरमा निरन्तर वृद्धिका कारण यो उपलब्धि हात लागेको हो ।

इलेक्ट्रिक कार बनाउने कम्पनी टेस्लाका मालिक मस्क अब संसारकै धनी व्यक्ति बनेका छन् । २०१७ देखि जेफ बेजोस नै संसारको सबैभन्दा धनी व्यक्ति थिए ।

यस्ता छन् एलनका धनी बन्ने सूत्र

– पैसासँग मात्रै सरोकार नराख्नू
– आफ्नो इच्छालाई पछ्याउनू
– ठूलो कुरा सोच्न कहिल्यै नडराउनू
– खतरा मोल्न तयार हुनू
– आलोचकको बेवास्ता गनू
– आफैँमा रमाउनू

प्रकाशित मिति : २८ पुस २०७७, मंगलबार  ११ : २८ बजे

पोखरा–दुबई उडान दिगो बनाउन पर्यटन व्यवसायीको अग्रसरता

गण्डकी– आगामी असोजदेखि सुरु हुने पोखरा–दुबई सिधा हवाई उडानलाई दिगो

वीरगञ्ज चिनी मिल झाडीले ढाक्यो, औजारमा खिया लाग्यो (तस्बिरहरू)

काठमाडौं- वालेन्द्र शाह नेतृत्वको सरकारले पछिल्लो समय लामो समयदेखि बन्द

हाइटीमा गिरोहको आक्रमण, ४७ जनाको मृत्यु

एजेन्सी– हाइटीको राजधानी पोर्ट–ओ–प्रिन्सको दक्षिणपूर्वी पहाडी नगरपालिका केन्स्कोफमा सशस्त्र गिरोहले गरेको

घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध : मन्त्री यादव

काठमाडौं– युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले घरेलु श्रमिकलाई सुरक्षित,

बालेनबारे सुदनको कटाक्ष : जनताले देशको चाबी दिए, ड्राइभर एम्बुलेन्सको परेछ

काठमाडौं- श्रम संस्कृति पार्टीका नेता सुदन किरातीले काठमाडौं महानगरपालिकाका पूर्वप्रमुख