पूर्वमन्त्री गोकर्ण विष्टलाई मातृशोक « Khabarhub

पूर्वमन्त्री गोकर्ण विष्टलाई मातृशोक


२८ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडाैं– पूर्वमन्त्री तथा नेकपा नेता गोकर्ण विष्टलाई मातृशोक परेको छ।

विष्टकी आमा चिन्तकला विष्टको ९० वर्षको उमेरमा आज साँझ निधन भएको हो। विष्टकी आमाको गुल्मी इस्मास्थित घरमा मंगलबार निधन भएको हो।

पूर्वमन्त्री गोकर्णले आमाको सम्झना गर्दै फेसबुकमा लेखेका छन्–

‘आज मलाई जन्मदिने आमालाई मैले सधैका लागि गुमाएको छु । आमाको अभावमा हुने पीडा शब्दमा व्यक्त गर्नै सकिन । आमा, हजुरले बाल्यकाल देखि समाजको हितमा लाग्न दिनुभएको प्रेरणालाई म सदैव पछ्याइरहनेछु।’

प्रकाशित मिति : २८ पुस २०७७, मंगलबार  ८ : ५३ बजे

कांग्रेस सभापतिको शपथग्रहण फूलपातीका दिन, अन्यको दशैँपछि

काठमाडौँ– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको

ककरोच जनता पार्टीका दिपके फेरि पक्राउ

काठमाडौं- ककरोच जनता पार्टीका प्रमुख अभिजीत दिपके फेरि पक्राउ परेका

दसैँ बिदामा पनि टेकु अस्पताल खुला रहने

काठमाडौँ – काठमाडौँको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले

स्थानीय तहको विकासका लागि योग्य नेतृत्व आवश्यक : रास्वपा प्रवक्ता खरेल    

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता जगदीश खरेलले स्थानीय

बाबुरामले हातमा कांग्रेसको रुख लिएर के भने ?

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले विभिन्न दृश्य–अदृश्य दबाबका बाबजुद