नेकपा नेता विष्टकी आमाको निधनमा अध्यक्ष प्रचण्डद्वारा दुःख व्यक्त « Khabarhub

नेकपा नेता विष्टकी आमाको निधनमा अध्यक्ष प्रचण्डद्वारा दुःख व्यक्त


२८ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा नेता तथा पूर्व मन्त्री गोकर्ण विष्टकी आमाको निधनमा दुःख व्यक्त गरेका छन् ।

उनले सामाजिक सञ्जालमा नेता विष्टकी माता चिन्तकला विष्टको ९० वर्षको उमेरमा निधन भएको खबरले स्तब्ध भएको जनाएका छन् । उनले दिवंगत आमाप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकूल परिवारमा समवेदना प्रकट गरेका छन् ।

उनले फेसबुकामा लेखेका छन्–

‘हाम्रो पार्टीका स्थायी कमिटी सदस्य तथा पूर्व श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्टकी ममतामयी आमा चिन्तकला विष्टको ९० वर्षको उमेरमा आज निधन भएको खबरले स्तब्ध भएको छु । दिवंगत आमाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु ।’

प्रकाशित मिति : २८ पुस २०७७, मंगलबार  ९ : ४५ बजे

रास्वपा खुला दलित तर्फको केन्द्रीय सदस्यमा रमेश विश्वकर्माको उम्मेदवारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्य पदका लागि

कस्तो छ रास्वपाको परराष्ट्र नीति ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘विकास कूटनीति र वैश्विक

संविधान संशोधनबारे के छ रास्वपाको धारणा ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संविधान संशोधनमा फरक

रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा पुनः रवि लामिछाने निर्विरोध

रास्वपामा नेतृत्व छान्न भोलि बिहान ९ बजे मतदान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन चितवनमा जारी छ ।