एक प्रेरक प्रस‌ंग: ‘वृद्धको आयु’ « Khabarhub

एक प्रेरक प्रस‌ंग: ‘वृद्धको आयु’


२८ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

राजा शतायूध जनताको सुख–दुःख जान्ने उद्देश्यले भ्रमण गर्न निक्ले । घुम्दै गर्दा उनले एउटा झुपडीमा जर्जर वृद्ध देखे ।

राजाले रोकिएर उनले कौतूहलपूर्वक सोधे– ‘तपाईंको आयु कति भयो ?’

लगभग सय वर्ष देखिने वृद्धले झुकेको गर्दन उठाए र भने– ‘पाँच वर्ष ।’

राजालाई विश्वास भएन । उनले फेरि सोधे – वृद्धले त्यही उत्तर दोहोर्‍याए ।

अन्त्यमा वृद्धले भने– ‘बितेको ९५ वर्ष पशुवत जीवन बाँच्नमा बित्यो । पाँच वर्ष भयो ज्ञानचक्षु खुलेको । त्यस बेलादेखि सांसारिक सुख त्यागेर परमार्थ, परोपकार एवम् मानवताको सेवा गरिरहेको छु । त्यसैले म आफ्नो आयु पाँच वर्ष मान्छु ।’

–‘विश्वका उत्कृष्ट प्रेरक प्रसङ्गहरु’ पुस्तकबाट

 

प्रकाशित मिति : २८ फाल्गुन २०७७, शुक्रबार  ५ : ०१ बजे

बढ्दो अराजकताको एक दृश्य : आकाशे पुलबाट बाटो काट्नु भन्दा सडकमै कुटिइन् ट्राफिक प्रहरी

काठमाडौं– सरकारको अकर्मण्यताका कारण पछिल्लो समय सडकमा अराजकता बढ्दै गएको

इरानी आम्दानीका ५ क्षेत्रमा अमेरिकी प्रतिबन्ध, व्यापार गर्ने देशलाई पनि कारबाहीको चेतावनी

तेहरान- अमेरिकाले इरानको आम्दानीका ५ क्षेत्रमा प्रतिबन्ध लगाएको छ। यी

भारतीय सहयोगमा निर्मित पाटनको कुमारी छेँ र नयाँ कुमारी निवास उद्घाटन

ललितपुर- ललितपुरको पाटनमा पुनर्स्थापित सांस्कृतिक सम्पदा स्थल ‘कुमारी छेँ’ र

प्रधानमन्त्री वालेन्द्रमाथि ‘इन्डिया टुडे’को प्रश्नैप्रश्न, खस्किएकै हो त लोकप्रियता ?

काठमाडौं– नेपालका प्रधानमन्त्री वालेन्द्र शाहले सरकारको नेतृत्व सम्हालेको १५० दिन

बेइजिङमा डोभाल–हान भेट, सीमा शान्ति र सम्बन्ध सुधारमा जोड

बेइजिङ– भारत र चीनले सीमा क्षेत्रमा शान्ति तथा स्थिरता कायम गर्दै