बच्चा भइरहेको छैन ? अपनाउनोस् यी ७ घरेलु उपचार विधी « Khabarhub

बच्चा भइरहेको छैन ? अपनाउनोस् यी ७ घरेलु उपचार विधी


३० चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

१.  एक चम्चा नाग र केशरको धुलोमा १ चम्चा घ्यू मिलाई खानाले तथा गाईको दूध सेवन गर्नाले बाँझोपनको समस्या हट्छ ।

२.  ढाकको पातलाई पिसेर दुधसँग खानाले बाँझोपनको समस्या हट्छ ।

३.  समुन्द्री झारलाई पिसेर दहीसँग मिलाई खानाले बाँझोपनको समस्या हट्छ ।

४.  सुपारी र नागरकेशरलाई बराबर मात्रामा मिलाई पिसेर दिनको एक चिम्टी धुलो खानाले बाँझोपनको समस्या हट्छ ।

५.  महिनावारीको समयमा अश्वगन्धा खानाले सन्तान उत्पादन शक्ति बढ्छ ।

६. महिनावारी भएको पाँच दिनपछि ४ चम्चा सरस्यूँ पिसेर बिहान एक चम्चाका दरले पानीसँग खानाले बाँझोपन हट्छ ।

७.  पिपलको दानालाई सुकाएर पिस्नुहोस् । उक्त दानाको ३ ग्राम धुलो २५० ग्राम गाईको दुधसँग मिलाई खानाले बाँझोपन निको हुन्छ ।

साभार : ‘मेरो डाक्टर’ पुस्तकबाट

प्रकाशित मिति : ३० चैत्र २०७७, सोमबार  ५ : ४० बजे

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन

तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणले गति लिँदै

तनहुँ- तनहुँको ऋषिङ गाउँपालिका-१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ

दसैँअघि यातायात सञ्चालनयोग्य सडक बनाउन विपद् व्यवस्थापन समितिको निर्देशन

खोटाङ – जिल्ला विपद् व्यववस्थापन समिति खोटाङले दसैँअघि जिल्लाका सबै