नवयुवक : वकिल साहब, मेरो घरमा आएर मेरा दुई साथी एक आपसमा लडे र उनीहरुले मेरो घरका कुर्सी उठाएर एकअर्कामाथि फ्याँक्न थाले ।
वकिल : तिमीले बचाउने कोसिस गरेनौँ ?
नवयुवक : मेरो इच्छा त थियो तर मसँग तेस्रो कुर्सी थिएन ।
साभार : ‘हँसाउने जोक्स’ पुस्तकबाट
प्रतिक्रिया