जोक्स : मौका पर्‍यो भने « Khabarhub

जोक्स : मौका पर्‍यो भने


२९ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एसपी भट्टराई बियरको सौखिन थियो । वकिलले एक दिन सोधे- मौका पर्‍यो भनेँ दिनमा कति बियर पिउँनुहुन्छ ?

बत्तीस गिलाससम्म पिउँछु, जवाफ आयो ।

हे भगवान् ! म यति त पानी पनि पिउन सक्दिनँ ।

पानी त म पनि पिउन सक्तिनँ- एसपीले जवाफ दियो ।

साभार : हँसाउने जोक्स पुस्तकबाट

प्रकाशित मिति : २९ जेठ २०७८, शनिबार  ९ : २७ बजे

बिलाउनीको झाडी फाँडेर सुन्तला बगान

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–७ दोवाटाका किसानहरूले बिलाउनीको झाडी फाँडेर सुन्तला

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को