काभ्रेको रतौन खोलाले बगाउँदा एक महिलाको ज्यान गयो  « Khabarhub

काभ्रेको रतौन खोलाले बगाउँदा एक महिलाको ज्यान गयो 


२८ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रे– काभ्रोको बेथानचोक गाउँपालीका वडा नंं.१ स्थित रतौन खोलाले बगाउँदा एक महिलाको मृत्यु भएको छ ।

आइतबार साँझ खोला तर्ने क्रममा बेथानचोक गाउँपालिका वडा नं १ बस्ने ५० वर्षीय पुतली माया लोप्चनको खोलाले बगाउँदा मृत्यु भएको प्रहरीले जनाएको छ ।

३ वर्ष अघि नै उक्त स्थलमा पुल निर्माणका लागि डीपीआर भए पनि अहिले सम्म कुनै काम नहुँदा जोखिमपूर्ण यात्रा गर्न बाध्य रहेको स्थानीयको गुनासो छ ।

प्रकाशित मिति : २८ असार २०७८, सोमबार  ११ : ०१ बजे

हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित

हुम्ला– हुम्लाको उत्तरी सीमानाका हिल्सामा अविरल वर्षासँगैको भारी हिमपातका कारण

बाघको आक्रमणबाट एक जनाको मृत्यु

कैलाली– बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।  गौरीगङ्गा

जुम्लामा एक हजार ४९ क्विन्टल नुन मौज्दात

जुम्ला– साल्ट ट्रेडिङ कर्पोरेसन शाखा कार्यालय जुम्लामा एक हजार ४९

कालीगण्डकीको भेलले बगाएको फर्सेवासीको सपना

म्याग्दी– केही दिनअघिसम्म घर थिए । गोठ थिए । खेतबारी

क्यालिनिनग्राडमाथि हमला भए परमाणु हतियार प्रयोग गर्न सक्ने पुटिनको चेतावनी

मस्को– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बाल्टिक क्षेत्रमा रहेको रुसी भूभाग