बेलुकी ५ बजे विपक्षी गठबन्धनको बैठक « Khabarhub

बेलुकी ५ बजे विपक्षी गठबन्धनको बैठक


२८ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विपक्षी गठबन्धनको बैठक बेलुकी ५ बजेका लागि बोलाइएको छ ।

एमाले वरिष्ठ नेता माधवकुमार नेपालसहित विपक्षी गठबन्धनमा रहेका नेताहरुको बैठक सिंहदरबारमा बस्ने जनाइएको छ ।

बैठक बसेर गठबन्धनलाई अघि बढाएर लैजाने नेताहरुले बताएका छन् ।

सर्वोच्च अदालतको फैसालपछि बस्न लागेको विपक्षी गठबन्धनको बैठकले आगामी सरकार गठनका बारेमा छलफल गर्ने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

प्रकाशित मिति : २८ असार २०७८, सोमबार  ३ : ५४ बजे

पोखरा-जोमसोम हवाई सेवा तीन महिनाका लागि स्थगित

मुस्ताङ– हिउँदयाममा मुस्ताङ भ्रमण गर्नेको सङ्ख्या घट्दै गएपछि निजी वायुसेवा कम्पनीले

पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछन् : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले इसाई धर्मावलम्बीको  पर्व ‘क्रिसमस डे’ का

प्रत्येक स्थानीय तहमा सामुदायिक बीउ बैंक स्थापना गर्न जोड

मोरङ– कोशी प्रदेशमा प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा सामुदायिक बीउ

भाँडी खोला क्षेत्रस्थित मेची राजमार्ग अवरुद्ध

ताप्लेजुङ– यहाँको पाथीभरा याङवरक गाउँपालिका–१ भाँडी खोला क्षेत्रस्थित मेची राजमार्गमा

देवघाटलाई प्लाष्टिक निषेधित क्षेत्र घोषणा गरिँदै

चितवन– देवघाटको धार्मिक क्षेत्रलाई प्लाष्टिक निषेधित क्षेत्र घोषणा गरिने भएको