फैसलापछि कमल थापाले भने : सर्वोच्चमा आज गोरु ब्यायो « Khabarhub

फैसलापछि कमल थापाले भने : सर्वोच्चमा आज गोरु ब्यायो


२८ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले सर्वोच्च अदालतको फैसलालाई अप्रत्यासित भनेका छन् ।

अदालतको फैसलाप्रति असन्तुष्टि जनाउँदै उनले ट्वीट गर्दै भनेका छन्, ‘सर्वोच्च अदालतमा आज गोरू ब्यायो ।’

उनले वरिष्ठ राजनीतिज्ञ स्व. राजेश्वर देवकोटाको शब्द सापटी लिएँ भन्दै सर्वोच्चमा गोरू ब्याएको बताएका हुन्।

लिन नहुने निर्णय अदालतले लिएको आशय व्यक्त गर्दै उनले यसबाट मुलुकमा राजनीतिक फैसला, कार्यान्वनमा जटिलता र देश अस्थिरतामा फस्ने खतरा औँल्याएका छन् ।

थापाले गरेको ट्वीट यस्तो छ :

वरिष्ठ राजनीतिज्ञ स्व.राजेश्वर देवकोटाको शब्द सापटि लिएँ –
“सर्वोच्च अदालतमा आज गोरू व्यायो”
राजनीतिक फैसला, कार्यान्वनमा जटिलता, देश अस्थिरतामा फस्ने खतरा

प्रकाशित मिति : २८ असार २०७८, सोमबार  ४ : ४३ बजे

हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित

हुम्ला– हुम्लाको उत्तरी सीमानाका हिल्सामा अविरल वर्षासँगैको भारी हिमपातका कारण

बाघको आक्रमणबाट एक जनाको मृत्यु

कैलाली– बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।  गौरीगङ्गा

जुम्लामा एक हजार ४९ क्विन्टल नुन मौज्दात

जुम्ला– साल्ट ट्रेडिङ कर्पोरेसन शाखा कार्यालय जुम्लामा एक हजार ४९

कालीगण्डकीको भेलले बगाएको फर्सेवासीको सपना

म्याग्दी– केही दिनअघिसम्म घर थिए । गोठ थिए । खेतबारी

क्यालिनिनग्राडमाथि हमला भए परमाणु हतियार प्रयोग गर्न सक्ने पुटिनको चेतावनी

मस्को– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बाल्टिक क्षेत्रमा रहेको रुसी भूभाग