सर्वाेच्चको फैसलाप्रति असहमति रहे पनि मानेर अघि बढ्छौँ : नेवाङ « Khabarhub

सर्वाेच्चको फैसलाप्रति असहमति रहे पनि मानेर अघि बढ्छौँ : नेवाङ


२८ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एमाले नेता सुवास नेम्वाङले सर्वोच्च अदालतको फैसलाप्रति असहमति जनाउँदै मानेर अघि बढ्ने बताएका छन् ।

सर्वाेच्चले सोमबार गरेका फैसलाले विधान, संवैधानिक अभ्यास, संसारभरि रहेका संसदीय प्रणाली, र त्यसका मूल्य मान्यताहरु, हामीले अस्वीकृत गरेको निर्दलीय व्यवस्थाका मान्यताहरु लगायत विविध सन्दर्भमा गम्भीर प्रश्नहरु उठ्ने नेवाङको तर्क  छ ।

उनले भने, ‘अदालतको निर्णय गलत हुँदाहुँदै पनि आफूहरु कानूनको शासन र लोकतन्त्रमा विश्वास गर्ने भएकाले सर्वोच्च अदालतको यो गलत निर्णयलाई मान्छौँ ।’

सर्वोच्चको फैसलामा असहमति जनाउँदै संविधान बमोजिम आफूहरु अगाडि बढ्ने उनले बताए ।

प्रकाशित मिति : २८ असार २०७८, सोमबार  ५ : ०४ बजे

तटबन्धले जोगायो गैँडाकोटको बस्ती

नवलपुर– यही असोज ११ गते नारायणी नदीमा पछिल्लो ६० वर्षयताकै

बाढीपहिरोले प्रभावित म्याग्दीको प्रसारण लाइन मर्मत सुरु

म्याग्दी– बाढीपहिरोबाट प्रभावित म्याग्दीको अन्नपूर्ण गाउँपालिका र मुस्ताङमा विद्युत् आपूर्तिका

वैदेशिक रोजगारी छाडेर गाउँ फर्किएका भोजपुरका युवा कृषि र बाख्रापालनमा

काठमाडौँ – भोजपुरका युवाहरू पछिल्लो समय वैदेशिक रोजगारीको मोह छाडेर

हुम्लाको हिल्सामा भारी हिमपात: कैलाश मानसरोवर यात्रा प्रभावित, ४१ नेपाली अलपत्र

काठमाडौँ – हुम्लाको उत्तरी सीमानाका हिल्सा क्षेत्रमा अविरल वर्षा र

निजामती विधेयक: छड्के प्रवेशको प्रस्तावले कर्मचारी तरंगित, कहाँ कस्तो असर पर्छ ?

काठमाडौँ – सरकारले बहुप्रतीक्षित ‘संघीय निजामती सेवा विधेयक’ प्रतिनिधिसभामा दर्ता