बालुवाटार पुगेका भीम रावलले भने : स्थायी कमिटी बैठकमा सहभागी भएकै छैन « Khabarhub

बालुवाटार पुगेका भीम रावलले भने : स्थायी कमिटी बैठकमा सहभागी भएकै छैन


२८ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका उपाध्यक्ष भीम रावलले आज साँझ भएको पार्टीको स्थायी कमिटी बैठकमा सहभागी नभएको बताएका छन् ।

बालुवाटारमा सञ्चारकर्मीसंग कुरा गर्दै उनले आफू पार्टी विवाद समाधानका लागि गठित कार्यदलले तयार गरेको प्रतिवेदन प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बुझाउन बालुवाटार आएको बताएका हुन् ।

कार्यदलले तयार गरेको प्रतिवेदन कार्यदलका सबै सदस्यबाट हस्ताक्षर गरेपछि अध्यक्ष ओली र माधवकुमार नेपाललाई बुझाउने कार्यक्रममा आएको उनको भनाइ छ । उनले सहमति यथाशीघ्र कार्यान्वयन गर्नुपर्छ भनेको बताए ।

रावलले आफूलाई स्थायी कमिटी बैठकबारे थाहा नभएको प्रतिक्रिया दिए ।

प्रकाशित मिति : २८ असार २०७८, सोमबार  ८ : ४० बजे

हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित

हुम्ला– हुम्लाको उत्तरी सीमानाका हिल्सामा अविरल वर्षासँगैको भारी हिमपातका कारण

बाघको आक्रमणबाट एक जनाको मृत्यु

कैलाली– बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।  गौरीगङ्गा

जुम्लामा एक हजार ४९ क्विन्टल नुन मौज्दात

जुम्ला– साल्ट ट्रेडिङ कर्पोरेसन शाखा कार्यालय जुम्लामा एक हजार ४९

कालीगण्डकीको भेलले बगाएको फर्सेवासीको सपना

म्याग्दी– केही दिनअघिसम्म घर थिए । गोठ थिए । खेतबारी

क्यालिनिनग्राडमाथि हमला भए परमाणु हतियार प्रयोग गर्न सक्ने पुटिनको चेतावनी

मस्को– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बाल्टिक क्षेत्रमा रहेको रुसी भूभाग