जनता र लोकतन्त्रको पक्षमा सर्वोच्चको फैसला ऐतिहासिक : नेता कोइराला « Khabarhub

जनता र लोकतन्त्रको पक्षमा सर्वोच्चको फैसला ऐतिहासिक : नेता कोइराला


२८ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका डा. नेता शेखर कोइरालाले सर्वोच्चको फैसला जनता र लोकतन्त्रको पक्षमा ऐतिहासिक भएको बताएका छन् ।

उनले सामाजिक सञ्जालमार्फत सर्वोच्चको यस फैसलाले संविधानको रक्षा गरेको बताएका हुन् ।

सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिए लगत्तै उनको यस्तो प्रतिक्रिया आएको हो ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘लामो रस्साकसी पछि सर्वोच्च अदालतले आज जनता र लोकतन्त्रको पक्षमा ऐतिहासिक फैसला गरेको छ । सर्वोच्चको उक्त फैसलाले संविधानको रक्षा गरेको छ ।’

प्रकाशित मिति : २८ असार २०७८, सोमबार  ८ : २३ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना