रोनाल्डोको उत्कृष्ट प्रदर्शनमा युनाइटेडको शानदार जित « Khabarhub

रोनाल्डोको उत्कृष्ट प्रदर्शनमा युनाइटेडको शानदार जित


२७ भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  डेब्यू खेलमा क्रिष्टियानो रोनाल्डो चम्किदा इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले शानदार जित हात पारेको छ ।

शनिबार राति भएको खेलमा युनाइटेडले न्युकासल युनाइटेडलाई ४-१ गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा युनाइटेडलाई जित दिलाउन डेब्यु खेलाडी क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे । यस्तै ब्रुनो फर्नान्डेज र जेसे लिंगार्डले एक एक गोल गरे । न्युकासलका जाभियर मानक्विइलोले एक गोल फर्काए ।

जितसँगै युनाइटेड तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । युनाइटेडले ४ खेलमा १० अंक जोडेको छ । न्युकासल १ अंक जोडेर १९औँ स्थानमा छ ।

प्रकाशित मिति : २७ भाद्र २०७८, आइतबार  ६ : ११ बजे

बन्दसत्रबाट दुई प्रतिवेदन पारित गरेको कांग्रेस विशेष महाधिवेशनको उम्मेदवारी दर्ता आज

काठमाडौं – नेपाली कांग्रेस विशेष महाधिवेशनको उम्मेदवारी मनोनयन बुधबार हुँदैछ

काठमाडौंका कुनकुन स्थानमा आज बिजुली कटौती हुन्छ ?

काठमाडौं – नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा विद्युत्

निर्वाचन ५० दिन बाँकीः १७५ समानुपातिक उम्मेदवारले फिर्ता लिए नाम

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल पुस ३० गते बुधबार तदनुसार