काष्ठमण्डप पुनर्निर्माणको काम अन्तिम चरणमा « Khabarhub

काष्ठमण्डप पुनर्निर्माणको काम अन्तिम चरणमा


२७ भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले काष्ठमण्डप पुनर्निर्माणको काम अन्तिम चरणमा पुगेको बताएका छन्।

काष्ठमण्डप परिसरमै ‘न्यकू बाजा र गुंला’ पुस्तक विमोचन कार्यक्रमलाई सम्वोधन गर्दै शाक्यले यस्तो बताएका हुन्।

‘मलाई प्राप्त जानकारी अनुसार काठमाडौँ महानगरपालिकाको आर्थिक सहयोगमा पुनर्निर्माण हुँदै गरेको काष्ठमण्डपको काम ९५ प्रतिशत सम्पन्न भएको छ,’ शाक्यले भने, ‘काष्ठमण्डपको पुनर्निर्माणको जिम्मा महानगरपालिकाले लिए पनि यसको नेतृत्व प्रदेश माननीय राजेश शाक्यले गर्नुभएको छ ।’

त्यस्तै काष्ठमण्डप पुनर्निर्माण समितिका अध्यक्ष समेत रहेका बागमती प्रदेश सांसद शाक्यले अहिलेसम्म काठमाडौँ महानगरपालिकाबाट ११ करोड ५० लाख सहयोग प्राप्त भएको जानकारी दिए ।

प्रकाशित मिति : २७ भाद्र २०७८, आइतबार  ६ : ४१ बजे

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका