विश्वकपमा स्पेनको सम्भावना बलियो, स्वीडेन जर्जियासँग पराजित « Khabarhub

विश्वकपमा स्पेनको सम्भावना बलियो, स्वीडेन जर्जियासँग पराजित


२६ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – विश्वकप २०२२ को युरोपेली छनोट अन्तर्गत समूह ‘बी’को खेलमा स्पेनले ग्रिसलाई १-० ले पराजित गरेको छ ।

खेलको २६औं मिनेटमा पाब्लो सारबियाको निर्णायक गोलसँगै स्पेनले ग्रिसलाई पराजित गर्यो । यससँगै स्पेन शीर्ष स्थानमा उक्लिएको छ । समान खेलमा १५ अंकका साथ स्वीडेन दोस्रो स्थानमा छ । सात खेलबाट नौ अंक जोडेको ग्रिस तेस्रो स्थानमा छ ।

यो समूहको शीर्ष स्थानमा रहेको स्वीडेन जर्जियासँग २-० ले पराजित भएको थियो । जसको फाइदा उठाउँदै स्पेन शीर्ष स्थानमा उक्लिएको हो ।

समूहको अन्तिम खेलमा आइतबार स्पेनले स्वीडेनको सामना गर्दैछ । सो खेल बराबरीमा टुङगिए पनि स्पेन विश्वकप २०२२ को लागि छनोट हुनेछ ।

प्रकाशित मिति : २६ कार्तिक २०७८, शुक्रबार  ८ : ५५ बजे

कालीगण्डकी करिडोर अवरुद्ध

गुल्मी – कालीगण्डकी करिडोरअन्तर्गत गुल्मीको रुद्रबेणी–पूर्तिघाट सडक अवरुद्ध भएको छ

बालेनको प्रस्ताव : नेपाल, भारत र चीनबीच ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिजम’ स्थापना गरौँ

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले जलवायु परिवर्तनका चुनौतीसँग जुध्न नेपाल,

पहिरोले बिपी राजमार्ग अवरुद्ध : रोशी खाेलामा बाढी

काभ्रेपलाञ्चोक – अविरल वर्षाका कारण पहिरो जाँदा बिपी राजमार्ग अवरुद्ध

परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाकी विदेशमन्त्री वोङबीच भेटवार्ता

न्यूयोर्क – परराष्ट्रमन्त्री शिशिर खनाल र अस्ट्रेलियाकी विदेशमन्त्री पेनी वोङबीच

पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक बन्द

चितवन : पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडकखण्ड अर्को सूचना जारी