प्रतिक्रियावादीले क्रान्तिकारी नेतृत्व सिध्याउन लागेः प्रचण्ड (भिडियोसहित) « Khabarhub

प्रतिक्रियावादीले क्रान्तिकारी नेतृत्व सिध्याउन लागेः प्रचण्ड (भिडियोसहित)


२६ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले प्रतिक्रियावादीले क्रान्तिकारी नेतृत्व सिध्याउन खोजेको आरोप लगाएका छन् ।

शुक्रबार माओवादी पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रममा प्रचण्डले प्रतिक्रान्तिकारीले विभिन्न आन्दोलनका उपलब्धि उल्ट्याउने अभियानमा माओवादी आन्दोलन र त्यसको नेताको हैसियतले प्रचण्डलाई सिद्धाउन खोजेको बताए ।

प्रचण्डलाई जनताले नै जन्माएको भन्दै उनले माओ, लेनिन, प्रचण्डहरू एउटा कालखण्डमा धेरै जन्मन नसक्ने तर्क गरे । कार्यक्रममा प्रचण्डले पार्टी एकताका लागि पूर्वमाओवादी नेताहरूसँग छलफल भइरहेको बताए ।

विप्लव, मोहन बैद्य लगायतका नेताहरू अव एकै ठाँउ आउनुपर्नेमा उनको जोड छ ।

प्रकाशित मिति : २६ कार्तिक २०७८, शुक्रबार  २ : २० बजे

एसिसी प्रिमियर कपः पहिलो खेलमा आज बहराइनसँग भिड्दै नेपाल

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो संस्करणको

बृहत्तर पशु विकास प्रवर्द्धन कार्यक्रमबाट किसान लाभान्वित

तनहुँ– भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले सञ्चालन

सप्तकोशीमा पानीको बहाव बढ्यो : २२ ढोका खोलिए

सुनसरी – सप्तकोशी नदीमा जलसतह निरन्तर बढेपछि कोशी ब्यारेजका २२

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ – २०८३ साल भदौ १५ गते सोमबार सन् २०२६