माओवादी केन्द्रका सदस्य संख्या ६ लाख ७५ हजार « Khabarhub

माओवादी केन्द्रका सदस्य संख्या ६ लाख ७५ हजार


२६ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा माओवादी केन्द्रले पार्टी सदस्य संख्या ६ लाख ७५ हजार पुगेको जनाएको छ ।

माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराका अनुसार बिहीबार साँझसम्म साढे ५ लाख सदस्यको विवरण अभिलेख भएको छ भने १ लाख २५ हजार जति अभिलेखीकरणको चरणमा छ ।

प्रदेश २ र १ तथा अन्य प्रदेशका विकट गाउँबाट सदस्यहरुले भरेका फर्म आउने क्रम जारी रहेको उनको भनाइ छ ।

वाग्मती प्रदेशबाट सबैभन्दा बढी सदस्यता भरिएको उनले बताएका छन् । एक वर्षमै ३० लाख सदस्य बनाउने लक्ष्य राखेको माओवादी केन्द्रले एक महिनामा नवीकरण र नयाँ सदस्यता भर्ने संख्या पौने ७ लाख पुगेको जनाएको हो ।

प्रकाशित मिति : २६ कार्तिक २०७८, शुक्रबार  ८ : १२ बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन