कांग्रेस केन्द्रीय समिति बैठकका लागि पौडेल समूहको तीन एजेण्डा तय « Khabarhub

कांग्रेस केन्द्रीय समिति बैठकका लागि पौडेल समूहको तीन एजेण्डा तय


२६ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  २७ कात्तिकमा बोलाइएको कांग्रेस केन्द्रीय समिति बैठकका लागि वरिष्‍ठ नेता रामचन्द्र पौडेल समूहले तीन बुँदे एजेण्डा तय गरेको छ ।

शुक्रबार बत्तीपुतलीमा बसेको आफू निकट पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको बैठकमार्फत पौडेल समूहले सभापति शेरबहादुर देउवालाई तीनवटा बुँदामा केन्द्रित रहेर प्रश्न उठाउने तयारी गरेको हो ।

केन्द्रीय सदस्य चन्द्र भण्डारीका अनुसार महाधिवेशनको सुनिश्चितता, न्यायालयको विषयमा मौनता र संसद अधिवेशन अन्त्यको कारणबारे प्रधानमन्त्रीसमेत रहेका सभापति देउवालाई पौडेल समूहले प्रश्न सोध्ने भएको हो ।

प्रकाशित मिति : २६ कार्तिक २०७८, शुक्रबार  ८ : ३२ बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन