न्यौपानेले फिर्ता लिए सभापतिबाट उम्मेदवारी, कोइरालाई समर्थन गर्ने « Khabarhub

न्यौपानेले फिर्ता लिए सभापतिबाट उम्मेदवारी, कोइरालाई समर्थन गर्ने


२६ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा सभापतिको उम्मेदवारी दिएका युवराज न्यौपानेले उम्मेदवारी फिर्ता लिएका छन् ।

उम्मेदवारी फिर्ता लिएका उनले डा.शेखर कोइरालालाई समर्थ गर्ने घोषणा गरेका छन् ।

कोइरालामा परिवर्तित नेपालको सन्दर्भलाई आत्मसात गर्दै पार्टीलाई माथि उकास्ने ‘भिजन’ देखेकाले समर्थन गर्न लागेको उनले जानकारी दिए । न्यौपानेले सभापतिबाट उम्मेदवारी फिर्ता लिएसँगै अब शेरबहादुर देउवा, विमलेन्द्र निधी, डा.शेखर कोइराला, प्रकाशमान सिंह र कल्याण गुरूङबीच प्रतिस्पर्धा हुने देखिएको छ ।

प्रकाशित मिति : २६ मंसिर २०७८, आइतबार  १२ : ३८ बजे

पूर्णबहादुरले भने : आयोगको निर्णयविरुद्ध संघर्ष गर्छौँ

काठमाडौं- नेपाली कांग्रेसका निर्वतमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विशेष महाधिवेशनलाई

पूर्णबहादुर खड्काको आरोप : आयोगले सेटिङमा निर्णय गर्‍यो

काठमाडौं – नेपाली कांग्रेस देउवा समूहका कार्यवहाक सभापति पूर्ण बहादुर

गगन पक्षलाई मान्यता दिँदा आयोगको निष्कर्ष : कांग्रेसमा महाधिवेशन प्रतिनिधि नै सर्वोच्च

काठमाडौं– निर्वाचन आयोगले गगन थापा समूहलाई नेपाली कांग्रेसको मान्यता दिँदा

देउवा पक्षले भन्यो : आयोगको निर्णय मान्दैनौँ, विधि र प्रक्रियाको धज्जी उडाइयो

काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले गगन थापा पक्षलाई निर्वाचन