विद्युत् चोरी गर्नेबाट तीन लाख जरिवाना असुल « Khabarhub

विद्युत् चोरी गर्नेबाट तीन लाख जरिवाना असुल


१ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुनसरी- सुनसरी सदरमुकाम इनरुवामा विद्युत चोरी गरेर उपयोग गर्दै आएकाहरूबाट ३ लाख रूपैयाँभन्दा बढी जरिवाना असुल गरिएको छ ।

वितरण लाइनबाट डाइरेक्ट हुकिङ गरेर  विद्युत उपयोग  गर्दै आएका भोक्राहा नरसिंह गाउँपालिका–७ का ३५ जना उपभोक्ताबाट तीन लाख ७८ हजार २४० रूपैयाँ  असुल गरिएको हो ।

उनीहरूबाट जनही रु ११ हजार ८३० जरिवाना तिराई सो रकम राजश्व असुल गरिएको नेपाल विद्युत् प्राधिकरण इनरुवा शाखाका प्रमुख रामउद्धार साहले जानकारी दिए ।

 

प्रकाशित मिति : १ फाल्गुन २०७७, शनिबार  १० : ११ बजे

एक हिट खोजिरहेका ‘मुन्द्रे’

काठमाडौं – दीपक-दीपा क्याम्पबाट बाहरिएपछि जितु नेपाल ‘मुन्द्रे’ तङ्ग्रिन सकेका

खेलको दोस्रो मिनेटमै टर्कीविरुद्ध पराग्वेको पहिलो गोल

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह ‘डी’ को खेलमा

फिफा विश्वकप २०२६ : ब्राजिलको पहिलो जित, हाइटी ३-० गोलले पराजित

काठमाडौँ– पाँच पटकको उपाधि विजेता ब्राजिलले फिफा विश्वकप फुटबल २०२६

रास्वपा महाधिवेशनमा विद्युतीय मतदान, विदेशबाट पनि मतदान गर्न मिल्ने

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनमा विद्युतीय मतदानको सुविधा उपलब्ध