विद्युत् चोरी गर्नेबाट तीन लाख जरिवाना असुल « Khabarhub

विद्युत् चोरी गर्नेबाट तीन लाख जरिवाना असुल


१ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुनसरी- सुनसरी सदरमुकाम इनरुवामा विद्युत चोरी गरेर उपयोग गर्दै आएकाहरूबाट ३ लाख रूपैयाँभन्दा बढी जरिवाना असुल गरिएको छ ।

वितरण लाइनबाट डाइरेक्ट हुकिङ गरेर  विद्युत उपयोग  गर्दै आएका भोक्राहा नरसिंह गाउँपालिका–७ का ३५ जना उपभोक्ताबाट तीन लाख ७८ हजार २४० रूपैयाँ  असुल गरिएको हो ।

उनीहरूबाट जनही रु ११ हजार ८३० जरिवाना तिराई सो रकम राजश्व असुल गरिएको नेपाल विद्युत् प्राधिकरण इनरुवा शाखाका प्रमुख रामउद्धार साहले जानकारी दिए ।

 

प्रकाशित मिति : १ फाल्गुन २०७७, शनिबार  १० : ११ बजे

सप्तरीका गाउँ छिरेर मतदातासँग अन्तरक्रिया गर्दै उपेन्द्र यादव

राजविराज– जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो चुनावी

एकै दलबाट दुई उम्मेदवार भएपछि कांग्रेस नेता कँडेलको मनोनयन रद्द

बुटवल- लुम्बिनी प्रदेशको नवलपरासी (सुस्ता पश्चिम) निर्वाचन क्षेत्र नम्बर १

एन्फा राष्ट्रिय लिग फुटबल : एपीएफ विजयी

काठमाडौं– एन्फा राष्ट्रिय लिग फुटबल प्रतियोगितामा विभागीय टोली नेपाल एपीएफ

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार बस्ने

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक भोलि शुक्रबार बस्ने भएको