चुट्किला : एक किलो दूध « Khabarhub

चुट्किला : एक किलो दूध


२९ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

गोरे कालेको घरमा दूध लिन गएछ…

गोरे : ओए काले यो भाँडोमा एक किलो भैँसीको दूध राख्दे त यार..

काले : यति सानो भाँडोमा एक किलो भैँसीको दूध त कहाँ अट्छ र यार ?

गोरे एकछिन सोचेर…. लौ, ठिकै छ, उसो भए एक किलो बाख्रीको दूध राख्दे त ।

साभार : हँसाउने चुट्किलापुस्तकबाट

प्रकाशित मिति : २९ फाल्गुन २०७७, शनिबार  ५ : ४५ बजे

आज राष्ट्रिय धान दिवस, रोपाइँ गरेर मनाइँदै

काठमाडौँ– प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज

विश्वकपमा ७२ खेल सकिँदा खतरनाक टिम बन्यो फ्रान्स, चर्चामा मेसीको जादू

काठमाडौँ – अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रूपमा भइरहेको विश्वकप

देशका धेरै भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

भेनेजुएला भूकम्प: आमा-दिदी गुमाएका बालकको चार दिनपछि जीवितै उद्धार

काठमाडौँ – शक्तिशाली भूकम्प गएको केही दिनपछि भेनेजुएलामा भग्नावशेषबाट जीवितै

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आज ९सोमबार० का लागि विदेशी