पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरू « Khabarhub

पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरू


२९ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

१. शिशुको सास

भर्खरै जन्मिएको शिशुले प्रतिमिनेट ४० पटकसम्म सास फेर्ने गर्छ ।

२. एक लाख जनसङ्ख्या

सबैभन्दा पहिला सन् १८०० सालतिरै १,००,००० (एक लाख) जनसङ्ख्या पुग्ने शहर बेइजिङ हो ।

३. फूलबाट उपचार

फूलहरुबाट पनि उपचार हुन्छ । त्यस उपचार गर्ने पद्धतिलाई ‘एरोमा थेरापी’ भनिन्छ ।

४. पिसाबको धारा

एउटा गैँडाको पिसाबको धारा चार मिटर परसम्म पनि पुग्न सक्छ ।

५. पौडीको गति

सबैभन्दा छिटो पौडी खेल्ने चरा गेन्टु पेन्गुइन हो । यो प्रतिघण्टा २७.४ कि.मि. गतिमा पौडन सक्छ ।

साभार : ‘रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु’ पुस्तकबाट

प्रकाशित मिति : २९ फाल्गुन २०७७, शनिबार  ५ : ५५ बजे

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दैछ । बिहान

नेपाली क्रिकेट टोली एसियन गेम्सबाट स्वदेश फिर्ता

काठमाडौँ – नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली बीसौँ एसियाली खेलकुदमा

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल असोज १६ गते शुक्रबार सन् २०२६

आज २०८३ साल असोज १६ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १६ गते शुक्रबार सन् २०२६