वेष्ट इन्डिज क्रिकेट टेस्ट टिमको कप्तानमा क्रेग बेगवेट नियुक्त « Khabarhub

वेष्ट इन्डिज क्रिकेट टेस्ट टिमको कप्तानमा क्रेग बेगवेट नियुक्त


२९ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- वेस्ट इन्डिज क्रिकेटको टेस्ट टिमको कप्तान ब्याट्सम्यान क्रेग ब्रेथवेट नियुक्त भएका छन् ।

वेस्ट इन्डिज क्रिकेट बोर्डले ब्रेथवेटलाई स्थायी रुपमा कप्तान बनाएको हो । वेस्ट इन्डिजले जासन होल्डरको स्थानमा ब्रेथवेटलाई कप्तान चयन गरेको हो ।

ब्रेथवेटको कप्तानीमा वेस्ट इन्डिजले बंगलादेशविरुद्धको टेस्ट सिरिज जितेको थियो ।

ब्रेथवेटको कप्तानीमा वेस्ट इन्डिजले अब श्रीलंकासँग टेस्ट सिरिज खेल्नेछ ।

प्रकाशित मिति : २९ फाल्गुन २०७७, शनिबार  ६ : ०१ बजे

शिक्षा र खेलकुद क्षेत्रमा नेपाल–बेलायत सहकार्यबारे छलफल

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि संयुक्त

बाँदरलाई हानेको गोली लागेर एक जनाको मृत्यु

खोटाङ– दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–११ खार्मीमा बाँदरलाई हानेको गोली लागेर

ट्राफिक प्रहरीले फेला पारेका ५० मोटरसाइकल तथा स्कुटर सम्बन्धित धनीलाई बुझायो

काठमाडौं– काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाका विभिन्न स्थानबाट हराएका

खरानी टक्टक्याएर उठ्दै डेढ अर्ब बढी क्षति व्यहोरेको चितवन (तस्बिरहरू)

चितवन–  जेन–जी आन्दोलनका क्रममा चितवनका विभिन्न सरकारी, सार्वजनिक तथा निजी क्षेत्रमा

बाढी प्रभावित क्षेत्रमा १२ वटा झोलुङ्गे पुलको मर्मत सुरु, असोज २० भित्र सञ्चालनमा ल्याइने

काठमाडौं– सरकारले बाढी प्रभावित क्षेत्रमा क्षतिग्रस्त १२ वटा झोलुङ्गे पुलको