दलित जनजागरण अभियान सञ्चालन गरिने   « Khabarhub

दलित जनजागरण अभियान सञ्चालन गरिने  


२९ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी- अखिल मधेशी दलित अभियानले दलित जनजागरण अभियान सञ्चालन गर्ने भएको छ ।

सप्तरीको भारदहमा पत्रकार सम्मेलन गर्दै अखिल मधेसी दलित अभियान सप्तरीका संयोजक देवलाल खंगले अझै मुलुकमा दलितमाथिको उत्पीडन अन्त्य नभएकाले अभियान सञ्चालन गर्ने बताए ।

‘मधेसी दलितहरुको वर्तमान समयमा शोषण, उत्पीडन, दमन तथा राजनीतिक बहिष्करणको सिकार हुँदै आएकोले संवेदनशील अवस्थालाई चिरफार गर्न जरूरी छ,’ खंगले भने, ‘मधेसी दलितहरुको अधिकार प्राप्तीका लागि निरन्तर शान्तिपूर्ण युद्ध मैदानमा सहभागी गराउन अखिल मधेशी दलित जनजागरण अभियानको शुरुवात गर्छौ ।’

 

 

 

प्रकाशित मिति : २९ फाल्गुन २०७७, शनिबार  १ : ४५ बजे

अवैध लागुऔषध ब्राउनसुगरसहित युवक पक्राउ

सिरहा – सिरहा प्रहरीले आठ ग्राम ८० मिलीग्राम अवैध लागुऔषध

काभ्रे बस दुर्घटना : मृतक ८ मध्ये ४ जनाको पहिचान खुल्यो

काभ्रेपलाञ्चोक – काभ्रेको रोशी गाउँपालिका–७ स्थित बुचाकोटमा शुक्रबार भएको बस

सेवा सहजीकरणमा युवा परिचालन गर्न तयार भयो कार्यविधिको मस्यौदा

काठमाडौं – भूमि व्यवस्था, सहकारी तथा सङ्घीय मामिला मन्त्रालयले ‘सेवा

इरानको निकट समूहद्वारा एफबिआईको ड्रोन ह्याक गरेको दाबी

वासिङ्टन – इरानसँग सम्बन्धित एक ह्याकर समूहले एफबिआई ड्रोनहरू ह्याक

रास्वपाका नेता कार्यकर्ता अब संयम र अनुशासनमा बाँधिनुपर्छ : महामन्त्री बुर्लाकोटी

कास्की – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री कविन्द्र बुर्लाकोटीले