दार्चुलामा ट्याक्टरबाट खसेर युवकको मृत्यु « Khabarhub

दार्चुलामा ट्याक्टरबाट खसेर युवकको मृत्यु


२९ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी– दार्चुलामा ट्याक्टरबाट खसेर एकजनाको ज्यान गएको छ ।

प्रहरीका अनुसार लेकम गाउँपालिका–६ मा ट्याक्टरबाट खसेर सोही ठाउँका ३० वर्षीय अशोक खत्रीको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाले दिएको जानकारी अनुसार गोकुलेश्वरबाट रिठाचौपाता गइरहेको सुप्रप्र ०१००२ त ४८३५ नम्बरको ट्याक्टरबाट खसेर खत्रीको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनापछि ट्याक्टर चालक फरार छन् । प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०७७, शनिबार  ९ : ४५ बजे

काभ्रे बस दुर्घटना : मृतक ८ मध्ये ४ जनाको पहिचान खुल्यो

काभ्रेपलाञ्चोक – काभ्रेको रोशी गाउँपालिका–७ स्थित बुचाकोटमा शुक्रबार भएको बस

सेवा सहजीकरणमा युवा परिचालन गर्न तयार भयो कार्यविधिको मस्यौदा

काठमाडौं – भूमि व्यवस्था, सहकारी तथा सङ्घीय मामिला मन्त्रालयले ‘सेवा

इरानको निकट समूहद्वारा एफबिआईको ड्रोन ह्याक गरेको दाबी

वासिङ्टन – इरानसँग सम्बन्धित एक ह्याकर समूहले एफबिआई ड्रोनहरू ह्याक

रास्वपाका नेता कार्यकर्ता अब संयम र अनुशासनमा बाँधिनुपर्छ : महामन्त्री बुर्लाकोटी

कास्की – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री कविन्द्र बुर्लाकोटीले