एपीएफ विराट गोल्ड कपको सेमिफाइनलमा « Khabarhub

एपीएफ विराट गोल्ड कपको सेमिफाइनलमा


३१ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ- सशस्त्र प्रहरी बलको एपीएफ विराटनगरमा जारी छैटौँ संस्करणको विराट गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

सोमबार राति सम्पन्न खेलमा अर्को विभागीय टोली नेपाली पुलिस क्लबलाई २–० ले हराउँदै एपिएफले सेमिफाइनलमा स्थान पक्का गरेको हो ।

विराटनगरस्थित सहिद रङ्गशालामा एपिएफलाई जिताउन ४६औँ मिनेटमा मणि लामा र इन्ज्युरी समयमा आशिष लामाले एकएक गोल गरे ।

प्रतियोगिता अन्तर्गत आज सङ्कटा क्लब र अफ्रिकन रुट्सबीच प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित मिति : ३१ चैत्र २०७७, मंगलबार  ७ : १८ बजे

बाढी पहिरोको क्षतिप्रति रुसी राष्ट्रपति पुटिनद्वारा दुःख व्यक्त

काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले नेपालको उत्तरी जिल्लामा पहिरो

हाइड्रोपावरको सुरुङमा फसेका ३५० जनासहित ८८३ जनाको नेपाली सेनाद्वारा उद्धार

काठमाडौँ । ​रसुवा जिल्लाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि हिजोदेखि अप्पर

चितवनमा भेटिएका शवको पहिचान भोलिदेखि

काठमाडौं । रसुवा बाढीमा बगेर बेपत्तामध्ये चितवनमा मात्र हालसम्म कुल

गोरखामा भेटिएका शवहरु पोखरा पठाइयो

काठमाडौँ । भोटेकोशीमा बुधबार गएको बाढीले बगाएर त्रिशूली नदीको गोरखातर्फको

जलविद्युत आयोजनाका ३३८ कर्मचारी सम्पर्कविहीन, २१२ जना उद्धारको पर्खाइमा

काठमाडौँ – रसुवा–त्रिशूली करिडोरमा आएको भीषण बाढीले कुल ६७५ मेगावाट