रामोसलाई कोरोना संक्रमण | Khabarhub Khabarhub

रामोसलाई कोरोना संक्रमण


३१ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – रियल मड्रिडका कप्तान तथा रक्षक सर्जियो रामोसलाई कोरोना देखिएको छ ।

मंगलबार उनीमा कोरोना पोजिटिभ देखिएसँगै रामोसले च्याम्पियन्स लिग लिभरपुलविरुद्धको खेल गुमाउने भएका छन् ।

रियलले १४ अप्रिलमा लिभरपुलविरुद्ध च्याम्पियन्स लिगको अन्तिम ८ को दोस्रो लेग खेल्दै छ । लिगको पहिलो लेगमा रियलले लिभरपुललाई ३-१ ले पराजित गरेको थियो ।

रामोसले चोटका कारण लिभरपुलविरुद्धको पहिलो लेग पनि गुमाएका थिए ।

प्रकाशित मिति : ३१ चैत्र २०७७, मंगलबार  ८ : ०१ बजे

अनुदानको प्रतीक्षामा बाँकेका किसान

राँझा– नेपालगञ्जस्थित कृषि ज्ञान केन्द्रमा कृषि अनुदानका लागि दैनिक किसानको

साइबर अपराधमा सनसनी मच्चाउने ह्याकर

युरोपको एउटा कुख्यात ह्याकर जेल परे । ३३ हजार भन्दा

हमासले स्वीकार गर्‍यो युद्धविरामको प्रस्ताव

काठमाडौं– हमासले सात महिना लामो युद्ध अन्त्य गर्न युद्धविरामको प्रस्ताव

चट्याङ लागेर बालकको मृत्यु

अछाम– चट्याङ लागेर रामारोशन गाउँपालिका–७ मेलकाटिया निवासी कमल भण्डारीका छ

दुग्ध विकास संस्थानलाई सघाउँदै मधेस प्रदेश कृषि मन्त्रालय

जनकपुरधाम– सरकारको स्वामित्वमा रहेको दुग्ध विकास संस्थान, जनकपुर दुग्ध वितरण