रामोसलाई कोरोना संक्रमण « Khabarhub

रामोसलाई कोरोना संक्रमण


३१ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – रियल मड्रिडका कप्तान तथा रक्षक सर्जियो रामोसलाई कोरोना देखिएको छ ।

मंगलबार उनीमा कोरोना पोजिटिभ देखिएसँगै रामोसले च्याम्पियन्स लिग लिभरपुलविरुद्धको खेल गुमाउने भएका छन् ।

रियलले १४ अप्रिलमा लिभरपुलविरुद्ध च्याम्पियन्स लिगको अन्तिम ८ को दोस्रो लेग खेल्दै छ । लिगको पहिलो लेगमा रियलले लिभरपुललाई ३-१ ले पराजित गरेको थियो ।

रामोसले चोटका कारण लिभरपुलविरुद्धको पहिलो लेग पनि गुमाएका थिए ।

प्रकाशित मिति : ३१ चैत्र २०७७, मंगलबार  ८ : ०१ बजे

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका