एट्लेटिको मड्रिड ला लिगाको उपाधि नजिक « Khabarhub

एट्लेटिको मड्रिड ला लिगाको उपाधि नजिक


३० बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- एट्लेटिको मड्रिड स्पेनीस लि लिगा फुटबलको उपाधि नजिक पुगेको छ ।

बुधबार राति भएको खेलमा रियल सोसिडाडलाई दुई एकले हराउँदै एट्लेटिको उपाधि नजिक पुगेको हो । अब एक खेल जिते एट्लेटिको यो सिजनको ला लिगाको च्याम्पियन बन्नेछ ।

रियल सोसिडाडविरुद्ध जित निकाल्न एट्लेटिकोका लागि यानीक कारासिया र कोरीले गोले गरे । जुब्लेडियाले रियल सोसिडाडका लागि एक गोल फर्काए ।

बाँकी दुई खेलमध्ये अब एकमा मात्र जित निकाले एट्लेटिकोले ११औँ पटक ला लिगाको उपाधि जित्ने छ । अब उसले अन्तिम दुई खेलमा ओसासुना र रियल भालाडोलिडविरुद्ध खेल्नेछ ।

एट्लेटिको बार्सिलोना र रियल मड्रिडभन्दा भन्दा चार अंकले अगाडी छ ।

 

 

प्रकाशित मिति : ३० बैशाख २०७८, बिहीबार  १० : ०१ बजे

अब प्रधानमन्त्री कार्यालय परिसर छिर्नै बालेनको सचिवालयको अनुमति चाहिने

काठमाडौँ- शुक्रबार देशले नयाँ प्रधानमन्त्री पाउँदैछ । राष्ट्रिय स्वतन्त्र पार्टीका

सिंहदरबारमा बालेनको आसन तयार, उत्तर फर्काएर राखियो कुर्सी

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलका नेता तथा वरिष्ठ

अभौतिक मुद्राको कारोबारमा संलग्न बंगलादेशी नागरिक ठमेलबाट पक्राउ

काठमाडौँ । अभौतिक मुद्राको कारोबारमा संलग्न रहेको अभियोगमा काठमाडौंबाट एक

चुमनुब्रीको फिलिममा मोटर पुग्यो

गोरखा – चुमनुब्री गाउँपालिकाको केन्द्र सिर्दिवासको फिलिममा मोटर पुगेको छ

सदन प्रतिपक्षको हुनेछ, पहिलो बैठक छिटो बोलाउनु : हर्क साम्पाङ

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रतिनिधि सभाको