मनीषा कोइरालाद्वारा नेपाल प्रहरीलाई स्वास्थ्य सामग्री सहयोग « Khabarhub

मनीषा कोइरालाद्वारा नेपाल प्रहरीलाई स्वास्थ्य सामग्री सहयोग


३० जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अभिनेत्री मनीषा कोइरालाले कोभिड महामारीमा पनि अग्रपंतिमा रहेर खटिरहेको नेपाल प्रहरीलाई स्वास्थ्य सामग्री सहयोग गरेकी छन् ।

उनले आइतबार प्रहरी प्रधान कार्यालयमा पुगेर प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्रीलाई सहयोग हस्तान्तरण गरेकी हुन् ।

मनीषाले ४ हजार मास्क, २ हजार फेससिल्ड, १ हजार स्यानिटाइजर सहयोग गरेकी हुन् ।

उनले अग्रपंक्तिमा खटिएका प्रहरीलाई सहयोग गर्न पाउँदा खुसी लागेको बताएकी छन् । ‘यस्तो जोखिमपूर्ण अवस्थामा पनि हामीलाई सुरक्षित राख्न खटिरहेको प्रहरीलाई धन्यवाद भन्न चाहन्छु,’ उनले भनेकी छन् ।

प्रकाशित मिति : ३० जेठ २०७८, आइतबार  ५ : ४५ बजे

महाराजगञ्ज वितरण केन्द्र मातहतका स्थानमा आज बिजुली कटौती हुने

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा बिजुली कटौती

निर्वाचन सामग्री आपूर्तिका लागि आयोगमा १३ सेवाप्रदायक संस्था सूचीकृत

काठमाडौं– निर्वाचन आयोगले हिमाली तथा उच्च हिमाली क्षेत्रमा मतपत्रलगायतका सामग्री

कांग्रेस देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक आज

कालीकोटमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

कालीकोट– कालीकोटको शुभकालिका गाउँपालिका–४ सल्लेरीमा जीप दुर्घटना हुँदा तीन जनाको