भारतमा थप २७ हजार संक्रमित, ४९५ संक्रमितको मृत्यु | Khabarhub Khabarhub

भारतमा थप २७ हजार संक्रमित, ४९५ संक्रमितको मृत्यु


२९ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतमा थप २७ हजारमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

तीन महिना अघिसम्म लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ २७ हजार ४०४ जनामा संक्रमण भएको छ ।  पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड ९ लाख १ हजार ३११ पुगेको छ ।

यो समाचार तयार पार्दासम्म भारतमा ४ लाख ३९ हजार ५६३ जना संक्रिय संक्रमित छन् ।

यस्तै त्यहाँ एकै दिन ४९५ संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख ९ हजार २८७ पुगेको छ ।

प्रकाशित मिति : २९ असार २०७८, मंगलबार  ६ : ४० बजे

श्रीलंकाका अध्यागमन प्रमुखलाई दुई वर्षको जेल सजाय

एजेनसी– श्रीलंकाका अध्यागमन प्रमुख हर्षा इलुक्पिटियालाई मंगलबार दुई वर्षको जेल

‘जेन-जी विद्रोहपछि नेपाल शान्त छ, नीति राम्रो भए पर्यटन क्षेत्र उठ्छ’

काठमाडौं– भदौ २३ र २४ गते जेन–जी पुस्ताले दुईतिहाइ बहुमतको

अर्थमन्त्री खनालद्वारा सामान्य प्रशासन मन्त्रालयमा पदबहाली

काठमाडौं– अर्थमन्त्री रामेश्वरप्रसाद खनालले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा

अङ्ग प्रत्यारोपण सर्जन डा. श्रेष्ठ सर्जरी सेवाबाट सेवा निवृत्त 

काठमाडौं– शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक एवं अङ्ग

शिक्षामन्त्रीलाई मन्त्रालयका कामबारे ‘ब्रिफिङ’ : विज्ञान, प्रविधिमा जोड

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले मन्त्रालय र सम्बन्धित