देउवालाई प्रधानमन्त्री बनाउँदा गोकुल बास्कोटाले दिए माधव नेपाललाई बधाई « Khabarhub

देउवालाई प्रधानमन्त्री बनाउँदा गोकुल बास्कोटाले दिए माधव नेपाललाई बधाई


२९ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन सहयोगी भूमिका खेलेकोमा माधवकुमार नेपाललाई बधाई दिएका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै बाँस्कोटाले संविधान संशोधन गर्न लगाएरै भए पनि निर्दलीय लोकतान्त्रिक व्यवस्थाको पहिलो प्रधानमन्त्री देउवालाई बनाई छाड्ने सफलता दिलाएको भन्दै नेता नेपाललाई बधाई दिएका हुन्।

साथै उनले सर्वोच्चको परमादेश बमोजिम प्रधानमन्त्री बन्न सफल भएकोमा शेरबहादुर देउवालाई पनि शुभकामना र बधाई दिएका छन् ।

उनले लेखेका छन्, ‘संविधान संशोधन गर्न लगाएरै भए पनि निर्दलीय लोकतान्त्रिक ब्यबस्थाको पहिलो प्रधान्मन्त्री देउवालाई बनाइ छाड्ने सफलता दिलाईदिनु भएकोमा माधब नेपाललाई र परमादेश धारा अनुसार प्रम बन्न सफल हनु भएकोमा शेरबहादुर देउवालाई सफलताको शुभकामना तथा हार्दिक बधाई !!!’

प्रकाशित मिति : २९ असार २०७८, मंगलबार  ८ : २१ बजे

भदौ २४ को विध्वंसमा संलग्नलाई कारबाही नभएसम्म आवाज उठाइरहन्छु : एमाले सचिव बस्नेत

काठमाडौँ – नेकपा (एमाले)का सचिव महेश बस्नेतले गत वर्ष भदौ

अब किम्रुङखोलाको जोखिम छैन : वडाध्यक्ष गुरुङ

कास्की – कास्कीको अन्नपूर्ण गाउँपालिका–११ मा मोदी खोलाको सहायक किम्रुङखोलाको

‘आगोले संरचना जलाए पनि इतिहास र विरासत ढाल्न सक्दैन’ : वसन्त चौधरी

काठमाडौँ – प्रसिद्ध उद्योगी एवं साहित्यकार वसन्त चौधरीले गत वर्ष

भदाै २४ ऐतिहासिक धरोहरमाथि भएको विध्वंश लोकतान्त्रिक इतिहासकै कालो दिन : प्रचण्ड

काठमाडौँ – नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

सुख्खा पहिराले कर्णाली राजमार्ग अवरुद्ध

काठमाडौँ – कर्णाली राजमार्ग पुनः अवरुद्ध भएको छ । उक्त